काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ ३९० मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २७ हजार २५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २६ हजार ८६६मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १२ सय ६३ मत प्राप्त गरेका छन्।
अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना हुन बाँकी रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया