श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश प्रतियोगिताको फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अपराजित रहँदै फाइनल पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको छ । मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्ट्याइएको थियो ।

बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम १९.१ ओभरमा पुरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुँदै १ सय २४ रन बनाएको हो ।

आजको खेलमा जित हात पारेको सुदूरपश्चिम अपराजित रहँदै फाइनल पुगेको छ । पराजित बागमतीका लागि भने फाइनल पुग्न शनिबार हुने खेलमा लुम्बिनी पराजित हुन आवश्यक रहेको छ । सुदूरपश्चिम ६ खेलमा अपराजित रहँदै १२ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

बागमती भने ६ खेलमा ४ जित र २ हारका साथ ८ अङ्क सहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार