कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री भेट्न बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तव शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा द्विपक्षीय हीतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया