जेठ ५, २०८१ शनिबार May 18, 2024

प्रधानसेनापतिमा थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालार्य नियुक्त गरिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेसँगै उहाँ प्रधानसेनापति बन्ने पक्का भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई प्रधानसेनापतिमा गरेपछि उहाले कार्यभार सम्हाल्नु हुनेछ ।

यसअघि प्रधानसेनापति राजेन्द्र क्षत्रि बिदामा बसेपछि उहा कार्यबाहक प्रधानसेनापतिको रुपमा काम गर्दे आउनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया