कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एमालेले लुम्बिनीमा छान्यो समानुपातिकतर्फका ११ सांसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा एमालेले लुम्बिनी प्रदेशमा समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । समानुपातिक सूचीबाट शनिबार ११ जना प्रदेशसभा सदस्यहरुको नाम एमालेले तय गरेको हो ।

एमालेले छानेका समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।

जानकी न्यौपाने (रुपन्देही)

बसन्ती न्यौपाने (बाँके)

गिरिधारीलाल न्यौपाने (कपिलवस्तु)

सरिता पुन (रुकुम पुर्व)

यमुना रोका (रोल्पा)

सिता चौधरी (दाङ)

भगवतीकुमारी थरुनी (रुपन्देही)

इन्द्रकुमारी गहतराज (पाल्पा)

रेखाकुमार शर्मा (दाङ)

शान्ति लोध (रुपन्देही)

सायरा वानु (बाँके)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया