कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

निर्वाचनको अन्तिम परिणाम आज घोषणा गर्ने आयोगको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ ।

दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको आयोगले जनाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनको समानुपातिकतर्फको परिणाम आइसकेको छ । आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी पनि गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया