श्रावण २, २०८२ शुक्रबार July 18, 2025

क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को शानदार जितसहित अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो ।

यो सँगै अर्जेन्टिनाले २०१८ को विश्वकपमा हारेको बदला पनि क्रोएसियासँग लिएको छ। २०१८ को विश्वकपमा समूह चरणमा क्रोएसियासँग ३(० ले नै पराजित भएको थियो । लगातार फाइनलमा पुग्ने लक्ष्यमा रहेको क्रोएसियाविरुद्ध पहिलो हाफमै २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल थप्यो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ तथा कप्तान लियोनल मेस्सीले १ गोल गरे । यससँगै अर्जेन्टिना ८ वर्षपछि फाइनलमा स्थान बनाएको हो । बुधबार राति हुने फ्रान्स र मोरक्कोको विजेतासँग अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार