श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यु–१४ टेनिस प्रतियोगिता – आयुश क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालका आयुशमान हजुर घले २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६ (२) र ६–० को सेटमा पराजित गरे ।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले नेपालका दर्शिल श्रेष्ठलाई ६–४ र ६–३, यमनका हमुद इयादले भारतका आरभ धेकियललाई ६–४ र ६–१, हङकङका यु हिन वोङले भारतका किशोर श्रीरामलाई ६–४ र ६–३, भारतका सिद्धार्थ जिबुले हङकङका कि छियोङ मोरिस ताङलाई ७–६(४) र ६–१, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका आदित्य सिंहलाई ६–३ र ६–२, भारतका भिभान मिर्धाले श्रीलंकाका साहिल फज्लिनलाई ४–६, ६–४ र ६–१ तथा हङकङका छियुन हेइ काइसन फुङले नेपालका बोरिस अधिकारीलाई ६–२ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार