श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्ने पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेलम्ची । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बाह्रबिसेमा चेकजाँचको क्रममा वा ११ च ५३८१ न।को बोलेरोमा खाद्यान्नका सामानहरुमा लुकाई छिपाई ओसारपसार गर्न लागेको मदिरासहित सामान धनी र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले चार सय ५० क्वाटर रोज नामको मदिरा र ४८ क्वाटर गोल्डेन ओक नामको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया