श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो । फाइनल खेलको अतिरिक्त समयमा बराबरीमा गएपछि भएको पेनाल्टी शुटआउटमा ४–२ को अन्तरले अर्जेन्टिनाले उपाधि जितेको हो ।

अतिरिक्त समयको ११८ औँ मिनेटमा केलियन एमबाप्पेले तेस्रो गोल गरेर फ्रान्सलाई ३–३ बराबरीमा लगेका थिए । उनले फाइनल खेलमा ह्याट्रिक पूरा गरेका छन् ।

यसअघि, खेलको १०९ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेर अर्जेन्टिनालाई ३–२ अग्रता दिलाएका थिए । खेलको पुरा समयमा फ्रान्स र अर्जेन्टिनाले २–२ को बराबरीमा खेलेपछि खेल अतिरिक्त समयमा गएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार