कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

काठमाण्डौं उपत्यकाको कस्तो छ ट्राफिक अवस्था ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाण्डौको थलीस्थित तिवारी टोलमा स्थानीयले गरेको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ ।

सवारी आवागमन अवरोध भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बौद्धबाट साँखु जाने सवारीसाधन मुलपानीको बाटो प्रयोग गर्न सक्ने जनाएको छ ।  आउने सवारी साधन भने थलीबाट आउन सक्नेछन् ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन « हातमा  खबर-जहाँ तपाइँ, त्यहीं खबर

काठमाडांै उपत्यकाको नागस्थान, भद्रकाली र त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन् । केही समयअघि त्रिपुरेश्वर चोकमा सवारीसाधन बिग्रिएका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनको क्यु रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Stricter traffic rules in the offing - The Himalayan Times - Nepal's No.1  English Daily Newspaper | Nepal News, Latest Politics, Business, World,  Sports, Entertainment, Travel, Life Style News

क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक उपत्यकाको अन्य मुख्य मुख्य चोकहरुमा भने सवारीसाधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ ।

काठमाडौं उपत्यकाको ट्राफिक अवस्था कस्तो छ ? – Dcnepal

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया