बैसाख १६, २०८३ बुधबार April 29, 2026

भारतमा कोरोनाले स्थिति भयावह बन्दै, एकै दिन २८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकै दिन २८ जनाको मृत्यु भएको छ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार एकै दिन कोभिड–१९ रोगबाट भारतमा २८ जनाको मृत्यु भएको हो।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ। सोमबार ७ सय ४ नयाँ संक्रमित फेला परेका छन्।

योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ४ हजार २८१ पुगेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया