जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् ।
यस प्रकोपबाट संसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
- संयुक्त राज्य अमेरिका १६ हजार ६९७ ४ लाख ६८ हजार ८९५ २५ हजार ९२८
- स्पेन १५ हजार ४४७ १ लाख ५३ हजार २२२ ५२ हजार २१
- इटाली १८ हजार २७९ १ लाख ४३ हजार ६२६ २८ हजार ४७०
- जमर्नी २ हजार ६०७ १ लाख १८ हजार २३५ ५२ हजार ४०७
- फ्रान्स १२ हजार २१० १ लाख १७ हजार ७४९ २३ हजार २०६
- चीन ३ हजार ३३६ ८१ हजार ९०७ ७७ हजार ४५५
- इरान ४ हजार ११० ६६ हजार २२० ३२ हजार ३०९
- बेलायत ७ हजार ९७८ ६५ हजार ७७ १३५
- टर्की ९०८ ४२ हजार २८२ २ हजार २४२
- बेल्जियम २ हजार ५२३ २४ हजार ९८३ ५ हजार १६४
- स्विट्जरल्यान्ड ९४८ २४ हजार ५१ १० हजार ६००
- नेदरल्यान्ड्स २ हजार ३९६ २१ हजार ७६२ २५०
- क्यानाडा ५०९ २० हजार ७६५ ५ हजार ३११
- ब्राजिल ९५७ १८ हजार १७६ १७३
- पोर्चुगल ४०९ १३ हजार ९५६ २०५
- अष्ट्रिया २९५ १३ हजार ३०६ ५ हजार २४०
- दक्षिण कोरिया २०८ १० हजार ४५० ७ हजार ११७
- रुस ७६ १० हजार १३१ ६९८
- इजरायल ८६ ९ हजार ९६८ १ हजार ११
- स्विडेन ७९३ ९ हजार १४१ २०५
- आयरल्यान्ड २६३ ६ हजार ५७४ २५
- नर्वे १०८ ६ हजार २१९ ३२
- अष्ट्रेलिया ५३ ६ हजार १५२ २ हजार ९८७
- चिली ५७ ५ हजार ९७२ १ हजार २७४
- डेनमार्क ३७ ५ हजार ६३५ १ हजार ७३६
- पोल्याण्ड १७४ ५ हजार ५७५ २८४
- जापान ९९ ५ हजार ५३० ६८५
- पेरु १३८ ५ हजार २५६ १ हजार ४३८
- रोमानिया २४८ ५ हजार २०२ ६४७
- इक्वेडर २७२ ४ हजार ९६५ ३४९
- पाकिस्तान ६६ ४ हजार ६०१ ७२७
- मलेसिया ६७ ४ हजार २२८ १ हजार ६०८
- फिलिपिन्स २०३ ४ हजार ७६ १२४
- मेक्सिको १९४ ३ हजार ४४१ ६३३
- इन्डोनेसिया २८० ३ हजार २९३ २५२
- साउदी अरेबिया ४४ ३ हजार २८७ ६६६
- यूएई १४ २ हजार २९० १६८
- पानामा ६६ २ हजार ७५२ १६
- फिनल्यान्ड ४२ २ हजार ६०५ ३००
- थाइल्यान्ड ३३ २ हजार ४७३ १ हजार १३
- कतार ६ २ हजार ३७६ २०६
- डोमिनिकन रिपब्लिक ११८ २ हजार ३४९ ८०
- सिङ्गापुर ६ १ हजार ९१० ४६०
- इजिप्ट ११८ १ हजार ६९९ ३४८
- अल्जेरिया २३५ १ हजार ६६६ ३४७
- बेलारुस १६ १ हजार ४८६ १३९
- मोरोक्को ९७ १ हजार ३७४ १०९
- न्युजिल्यान्ड २ १ हजार २८३ ३७३
- इराक ६९ १ हजार २३२ ४९६
- हङकङ ४ ९७४ २९३
- अजरबैजान ९ ९२६ १०१
- अफगानिस्तान १५ ५२१ ३२
- बङ्गलादेश २१ ३३० ३३
रासस/एपी/एएफपी
प्रतिक्रिया