वैशाख १३, २०८१ बिहिबार April 25, 2024

विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा

युएईमा हुने छनोट प्रतियोगिताका लागि १८ खेलाडी छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यू-१९ क्रिकेट विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले युएईमा हुने छनोट प्रतियोगिताका लागि १८ खेलाडी छनोट गरेको हो । आउँदो महिना युएईमा हुने प्रतियोगिताका लागि नेपाली टोलीमा देव खनाल, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् ।

यस्तै प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव वैकल्पिकको सूचिमा परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया