वैशाख ४, २०८१ मंगलबार April 16, 2024

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

बालुवाटर पुगेर सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसंग थाले छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसंग छलफल गरेका हुन्।

सभामुख भइसकेपछि घिमिरे परामर्शमा व्यस्त रहेका छन। यसअघि सभामुख घिमिरेले सर्वदलीय बैठक पनि गरिसकेका छन्।

संसद संचालन लगायतका विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरे विच छलफल भएको बुझिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया