कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सडक विस्तार पीडित संघर्ष समितिले बालेनविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने

प्रदर्शनमा उपत्यकाभरिकै सडक विस्तार पीडितलगायत मेयर साहका विभिन्न कार्यका कारण मारमा परेका पीडितहरुको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध माघ १५ गते सडक विस्तार पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको र मेयर बालेन स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनीविरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा उक्त प्रदर्शन गर्न लागिएको हो ।

प्रदर्शनमा उपत्यकाभरिकै सडक विस्तार पीडितलगायत मेयर साहका विभिन्न कार्यका कारण मारमा परेका पीडितहरुको सहभागिता रहने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार