श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्पेनिस ला लिगा : बार्सिलोनाले रियल बेटिसलाई २-१ ले हरायो

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसविरुद्ध जित निकाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसविरुद्ध जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। बार्सिलोनाका जुलेस कोउन्डोले एक आत्मघाती गोल गरे।

खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवती अग्रता दिलाए भने ८० औं मिनेटमा लेवान्डोस्कीले गोल अग्रतालाई दोब्बर बनाए।

त्यस्तै खेलको इन्जुरी समयमा विलियम कार्भाल्होले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो।

यस जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता कायम गरेको छ। बार्सिलोना १९ खेलमा ५० अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहेको छ। बेटिस ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार