असार १५, २०८१ शनिबार June 29, 2024

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४९ पुग्यो, २३ हजार भन्दा धेरै संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर २३ हजार ७७ पुगेको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार अहिलेसम्म ७१८ जनाको मृत्यु भएको छ ।

चार हजार ७ सय ४९ जना उपचारपछि निको भएका छन् । भारतमा संक्रमितको सबैभन्दा धेरै संख्या महाराष्ट्रमा छ ।

त्यहाँ ६४३० जनामा संक्रमण फैलिएकोमा २८३ जनाको मृत्यु भइसकेको छ ।

यस्तै गुजरातमा ११२ जना तथा दिल्लीमा ५० जनाको मृत्यु भएको छ भने मध्य प्रदेशमा ८३ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार
रातो किताब अनधिकृत रूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
२०८१ असार १५, शनिबार
रौतहटमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
२०८१ असार १५, शनिबार
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
२०८१ असार १५, शनिबार
लालीगुराँस सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ
२०८१ असार १५, शनिबार