श्रावण ७, २०८२ बुधबार July 23, 2025

सप्तरीमा भोलिदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुँदै

तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी करिब २१ जना पहलमानको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा भोलि सोमवारदेखि अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु हुने भएको छ ।

महाशिवरात्रिको अवसरमा करिब ५ वर्षदेखि कुस्ती प्रतियोगिता हुँदै आएको वडा अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिनुभयो ।

सुरुदेखि नै अन्तर्राष्ट्रिय स्तरका पहलमानहरू बोलाई स्थानीयहरूकै आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुँदै आएको र पछिल्लो समय वडा कार्यालयको आर्थिक सहयोगमा कुस्ती प्रतियोगिताका भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

फागुन ८ गतेदेखि ११ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी करिब २१ जना पहलमानको सहभागिता रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार