मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

तेस्रो चरणको लिगमा थ्रीस्टारकाे पहिलो जीत

थ्रीस्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा आइपुग्दा थ्रीस्टार क्लबले पहिलो जित निकाल्दै खुमलटारलाई हराएको छ । नव प्रवेशी एफसी खुमलटारको लगातार यो दोस्रो हार हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले बिजयी गराउँदा दुबै गोल अजायी मार्टिन्सले गरेका हुन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए।

उनै मार्टिन्सले ८३ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे।

यसअघि थ्रीटारले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो भने फ्रेण्ड्स क्लबसँग ३–३ को बराबरी गरेको थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार