वैशाख २४, २०८१ सोमबार May 6, 2024

‘पाँच महिनाभित्र परिणाम दिने गरी सरकार अघि बढ्नुपर्छ’ – गगन थापा

परिणाम नदिने मन्त्रीहरूलाई फिर्ता बोलाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच महिनाभित्र परिणाम दिने गरी सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले मुलुकको अवस्था जर्जर रहेकाले अबको पाँच महिनाभित्र परिणाम दिने गरी सरकार अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरूलाई फिर्ता बोलाइने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार