वैशाख २०, २०८१ बिहिबार May 2, 2024

एमालेले भीम रावलसँग वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा वार्ता टोली बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेले नेता भीम रावलसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली बनाएको हो । बैठकपछि जारी निर्णयमा भनिएको छ, “बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलसँग कुराकानी गरी पार्टीमा आवश्यक सुझाव दिनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहनुभएको वार्ता टोली गठन गरेको छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने
२०८१ वैशाख २०, बिहिबार
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख २०, बिहिबार
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
२०८१ वैशाख २०, बिहिबार
कामपा शिक्षा विभागको निर्णयविरुद्ध प्याब्सन र एन प्याब्सनआबद्ध विद्यालयले सर्वोच्चमा दोस्रो रिट दायर गर्ने
२०८१ वैशाख २०, बिहिबार
संसद्का १६ महिना : जम्मा कानुन चार, २५ विधेयक अलपत्र
२०८१ वैशाख २०, बिहिबार
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
२०८१ वैशाख २०, बिहिबार
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा
२०८१ वैशाख २०, बिहिबार