भाद्र ३, २०८३ बुधबार August 19, 2026

नमस्ते पेको नयाँ अफर : एप डाउनलोड गर्दा ८० रुपैयाँ पाइने

प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डिजिटल वालेट नमस्ते पेले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले नमस्ते पे एप आफ्नो मोबाइलमा इन्स्टल गर्दा ८० रुपैयाँको ब्यालेन्स प्राप्त गर्नेछन् ।

यसका लागि प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने छ । साथै ग्राहकले अन्य थुप्रै क्याशब्याक तथा अफरहरू प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो अफर १५ वैशाखसम्म सञ्चालन हुनेछ । साथै प्रयोगकर्ताले एप डाउनलोड गरेको २४ देखि ४८ घण्टामा ८० रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार