वैशाख १९, २०८१ बुधबार May 1, 2024

माओवादी र जसपालाई एक ठाउँमा जम्मा गरेर समाजवादी मोर्चा निर्माण गर्ने माधव नेपालको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले समाजवादी मोर्चा बनाउने तयारी गरिरहेको बताएका छन्।

नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै वाम शक्तिहरूलाई गोलबन्द गराउन खोजेको बताए।

उनले भने, ‘हामीले पहिलो चरणमा हामी, माओवादी र जसपालाई एक ठाउँमा जम्मा गरेर समाजवादी मोर्चा निर्माण गर्ने। त्यसमा अरू पार्टीलाई पनि समेटेर छिटो साकार गर्न लागिरहेको छौँ।’

समाजवादी मोर्चा तयार पार्न सके सरकारको स्थिरता हुने उनको भनाइ छ।

उनले भने, ‘अहिले कांग्रेस र माओवादीसँग भएको सीट संख्या हामीसँग र जसपासँग भएको सीट संख्या भयो भने सजिलैसँग बहुमत पुग्छ। धेरै चिन्ता गर्नुपर्दैन। लोसपा र नागरिक उन्मुक्ति पार्टीको पनि साथ छ। त्यसो भएकाले रास्वपालाई पनि सरकारमा ल्याउने विषयमा कुराकानी नभएको होइन। पछि कुरा अल्झियो। त्यसैले कसैले भत्काउन खोजेपनि भत्किने वाला छैन। यो सरकार पाँच वर्ष अघि बढ्छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
२०८१ वैशाख १९, बुधबार
कस्तो रहला आजको मौसम
२०८१ वैशाख १९, बुधबार
पूर्वराष्ट्रपति भण्डारीले दिइन् अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना
२०८१ वैशाख १९, बुधबार
पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो-भिडियो’, मच्चियो हंगामा
२०८१ वैशाख १९, बुधबार
आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै
२०८१ वैशाख १९, बुधबार
अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
२०८१ वैशाख १९, बुधबार
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
२०८१ वैशाख १९, बुधबार