असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी, तीन हजार १६३ जना मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या चार हजार ९७० ले थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक लाख एक हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट भारतमा १३४ जनाको ज्यान गएको छ ।
योसँगै मृत्यु हुनेको कुल संख्या तीन हजार १६३ भएको छ । संक्रमित मध्ये ३९ हजार १७४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३५ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ सय ४९ रहेको छ । यस्तै तमिलनाडुमा ११ हजार ७६० र गुजरातमा ११ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार