असार २३, २०८२ सोमबार July 7, 2025

एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए : डब्ल्यूएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारीबाट विश्व टाढिन समय लाग्ने बताएको छ । बुधबार एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि डब्लुएचओले यस्तो बताएको हो ।

बुधबार २४ घण्टामा १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाबाट पन्छिन् लामो समय लाग्ने बताएका छन ।

‘पछिल्लो २४ घण्टामा डब्लुएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा १ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको भएको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘उनले भने, ‘झण्डै दुई तिहाई केसहरु मात्रै चार देशका हुन्।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार