असार १, २०८३ सोमबार June 15, 2026

अब साउदीको श्रमिक बन्न कम्तिमा पनि एसइई पास हुनुपर्ने !

श्रमिक भिसामा सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर मात्रै भिसा प्रोसेस गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले अनिवार्य रूपमा एसइई पास गरेको हुनुपर्ने भएको छ । श्रमिक भिसामा सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर मात्रै भिसा प्रोसेस गर्न पाउने भएका छन् ।

नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔं : राष्ट्रपति
२०८३ असार १, सोमबार
जी–७ मा इरान सम्झौताको छाया
२०८३ असार १, सोमबार
शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असार १, सोमबार
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
२०८३ असार १, सोमबार
प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
२०८३ असार १, सोमबार
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता
२०८३ असार १, सोमबार
अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
२०८३ असार १, सोमबार