भाद्र १, २०८३ सोमबार August 17, 2026

पासवर्ड राखेर गूगल सर्च हिस्ट्रीलाई सुरक्षित बनाउनलाई यस्तो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ ।

कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ ।

यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको आवश्यकता पर्छ । उक्त पासवर्ड थाहापाएपछि मात्रै सर्च हिस्ट्री हेर्न सकिन्छ । आज हामी तपाईलाई आफ्नो गूगल सर्च हिस्ट्री पासवर्ड राखेर कसुरी सुरक्षित गर्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो वेब ब्राउजरमा एक्टिभिटि गूगल डटकम खोल्नुपर्छ । तपाईले यसका लागि आफ्नो अकाउन्टमा साइन इन गरेको हुनुपर्छ । अब म्यानेज माई एक्टिभिटि भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि रिक्वायर एक्स्ट्रा भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गरेर सेभ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । तपाईनै हो भनेर प्रमाणका लागि अब तपाईलाई गूगलले पासवर्ड हाल्न लगाउँछ । यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ । आईसीटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडीमालिका पूजा आजदेखि प्रारम्भ
२०८३ भाद्र १, सोमबार
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ
२०८३ भाद्र १, सोमबार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १, सोमबार
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल
२०८३ भाद्र १, सोमबार
राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ भाद्र १, सोमबार