भाद्र २९, २०८३ सोमबार September 14, 2026

उसिनेको मकै एक फाइदा अनेक

उसिनेको मकैको सेवन गर्नु मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उसिनेको मकैको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । उसिनेको मकैमा प्रोटिन, भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्सको भरपूर मात्रा हुन्छ जो स्वास्थ्यसँग जोडिएका कयौं समस्या कम गर्न सहयोगी हुन्छ ।

उसिनेको मकैमा पाइने भिटामिन सी र भिटामिन ए ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । जसले गर्दा मौसमी रोग लाग्नबाट बच्न सकिन्छ ।

उसिनेको मकैको सेवन गर्नु पाचन प्रक्रियाका लागि पनि राम्रो मानिन्छ । किनकी यसमा पाइने फाइबरले पाचन प्रक्रियालाई राम्रो बनाउँछ र त्योसँग जोडिएका समस्यालाई पनि कम गर्छ ।

उसिनेको मकैको सेवन गर्नु मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा पाइने गुणले कोलेस्ट्रोल तथा रक्तचापलाई नियन्त्रणमा राख्न सहयोग गर्छ जसले गर्दा मुटुसँग जोडिएका समस्याको जोखिम कम हुन्छ ।

यदि मोटोपनबाट पीडित हुनुहुन्छ र तौल कम गर्न चाहनुहुन्छ भने तपाईंले उसिनेको मकै सेवन गर्नुपर्छ । यसले पेटलाई लामो समय भरिराख्छ जसले गर्दा छिटो भोक लाग्दैन र तौल कम गर्न सहयोग हुन्छ ।

उसिनेको मकै आँखाका लागि पनि फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ जसले आँखालाई लामो समयसम्म स्वस्थ राख्न सहयोग गर्छ । साथै यसको नियमित सेवनले आँखाको ज्योतीमा पनि सुधार ल्याउने गर्छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्णबहादुर खड्का सहित देउवा समुहका प्रभावशाली नेताहरु १५औँ महाधिवेशनमा होमिदैं
२०८३ भाद्र २९, सोमबार
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार