भाद्र २, २०८३ मंगलबार August 18, 2026

क्लासिक टेकले अब ग्राहकलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने

जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड फाइभ गिगाहर्ज ओएनयूहरू उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ग्राहकहरूलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने भएकाे छ । आफ्नो नेटवर्क पूर्वाधार विस्तारका लागि कम्पनीले चीनमा आधारित बहुराष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ ।

यसअन्तर्गत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड फाइभ गिगाहर्ज ओएनयूहरू उपलब्ध गराइने क्लासिक टेकले जनाएकाे छ ।

यो साझेदारी इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उल्लेख गर्दै कम्पनीले विज्ञप्तिमा भनेकाे छ, ”क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन ।” टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार