श्रावण १, २०८२ बिहिबार July 17, 2025

बागमती प्रदेश सभाको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ। भदौ २० गतेका लागि बोलाइएको बैठक स्थगित भएपछि आजको लागि बैठक आव्हान गरिएको हो।

चालु आथिक वर्षको लागि ल्याइएको बजेटमा सहमति अनुसारको कार्यान्वन नभएपछि विगत २ महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन।

गत असार २१ गते बजेट पास गरेर सकिएको बैठक भदौ १८ गतेको लागि आव्हान गरिएको थियो। बैठकको लागि दलीय सहमति नभएपछि बैठक नै नबसी २० गतेको लागि सारिएको थियो।

तर २० गते पनि बैडक बस्न सकेन। त्यसपछि आज २४ गतेको लागि सभा आव्हान गरिएको छ।

२ महिनापछि भदौ १८ गते दिनभर दलका नेताहरुबीच छलफल हुँदा पनि सहमति हुन नसकेपछि बैठक भदौ २० गते बुधबारको लागि तय गरियो। तर, त्यो दिन पनि बैठक बस्न सकेन।

दलहरुबीचको पछिल्लो सहमति अनुसार आज अपराह्न १ बजे प्रदेशसभाको बैठक बस्न लागेको प्रदेश सभा सचिव कृष्णहरी खड्काले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार