भाद्र ६, २०८३ शनिबार August 22, 2026

प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मको लागि स्थगित भएको छ ।

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने बिषयमा परामर्श गरिरहेका बेला सभामुख देवराज घिमिरेले दसैंपछिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक कात्तिक १२ गते १ बजेका लागि बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया