काठमाण्डौंः त्रिकोणात्मक प्रेम कथामा आधारित नेपाली गित मेरो सोधाई तिमिलाई दर्शकमाझ सार्वजनिक भएको छ । टि.एन. बोम्जोनको स्वर र सँगित रहेको गित हाइलाइट्स नेपालको युट्यूब च्याल मार्फत मंगलबारबाट रिलिज भएको हो ।

बिना लामा थिङको शब्दमा पवन वाङ लामाको एरेन्ज रहेको गितको म्यूजिक भिडियोमा सामाजिक अभियन्ता प्रदिप कुमार गिरी, सितल तमाङ तथा गायक बोम्जोनको दमदार अभिनय रहेको छ ।
दिपक गुरुङले खिचेको भिडियोको मिक्सिङ प्रकाश मिश्रले गरेका छन् । जिवन गुरुङको निर्देशन तथा जोहन राईको सम्पादन निर्देशन रहेको गित एकोष्टिक स्टुडियोमा रेकर्ड गरिएको थियो ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया