श्रावण १९, २०८३ मंगलबार August 4, 2026

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

मोडल अन्जान थापा र सलिना खत्रीको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० मंसिर । भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द सृजना र संगीत छ । सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडियोमा मोडल अन्जान थापा र सलिना खत्रीको अभिनय रहेको छ ।

देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकाश मगरको सम्पादन, कलर र डिओपी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार