असार २५, २०८२ बुधबार July 9, 2025

शुक्रबार सुनको मूल्य स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३० जेठ, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य स्थिर रहि प्रतितोला ८९ हजार ६०० कारोवार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि विहिबार पनि सुन प्रतितोला ८९ हजार ६०० मा नै कारोवार भएको थियो ।

आज तेजावी सुनको मुल्य ८९ हजार १६५ रहेको महासंघले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ९३५ रुपैयाँ कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया