असार २५, २०८२ बुधबार July 9, 2025

महेश मिश्र बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठकले श्री महेश मिश्रज्यूलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा श्री चन्द्र राज शर्माज्यूलाई नियुक्त गरेको छ । श्री शर्माज्यू बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त हुनुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया