असार २४, २०८२ मंगलबार July 8, 2025

खुकुलो लकडाउनमा के गर्ने, के नगर्ने? यस्तो छ जनस्वास्थ्य मापदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड  जारी गरेको छ।

मन्त्रालयले हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने  जनाएको छ।

सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले  नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको  सुदृढीकरण र संस्थागत तथा सामाजिक परिचालन गरी चार विषयलाई जोड दिएको छ।

सोसियल डिस्ट्न्यास, मास्क र स्यानीटाइज (एसएमएस) फर्मुलाका रुपमा २ मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ,

यस्तो छ मन्त्रलायले बनाएको नयाँ जनस्वास्थ्य मापदण्ड

पूरा मापदण्ड पिडिएफमा हेरौं

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार