मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाजा, ९ पुस । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ ।

प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो पुगेको हो ।

सो वार्ताका बारेमा जानकार समूहका एक अज्ञात सदस्यका अनुसार छलफलहरू हाम्रा मानिसहरूमाथि इजरायली आक्रमण अन्त्य गर्ने तरिकाहरूमा केन्द्रित हुनेछन् ।

हमाससँग गठबन्धन सशस्त्र समूहले गाजामा केही इजरायली बन्दीहरू राखेको बताइएको छ। हमास र पिआइजी दुबैले हालसम्म इजरायलसँग गाजामा आक्रमण समाप्त नभएसम्म कुनै पनि नयाँ बन्दी आदानप्रदान सम्झौता अस्वीकार गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार