कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

महाजात्राको ‘फस्ट लुक’ सार्बजनिक

चलचित्रमा बिपिन कार्की, रबिन्द्रसिंह बानियाँ, रबिन्द्र झा र बर्षा राउतको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १७ पुस । जात्राको सिक्वेल महाजात्राको ‘फस्ट लुक’ सार्बजनिक भएको छ ।

हरिबंश आचार्यलाई प्रमुख भुमिकामा राखिएको उक्त चलचित्रमा बिपिन कार्की, रबिन्द्रसिंह बानियाँ, रबिन्द्र झा र बर्षा राउतको अभिनय देख्न सकिन्छ ।

षडकोण आर्टसको प्रस्तुति रहेको उक्त फिल्मका निर्मातामा म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल र कार्यकारी निर्मातामा रबिन्द्रसिंह बानियाँ रहेका छन भने लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार