मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायल सैन्य पोष्टमा हिजुबुल्लाहले गर्‍यो दर्जनौं हमला, हताहत पुष्टी हुन बाँकी

दुई लेबनानी चिकित्सकको हत्याको जवाफमा किर्याट शमोना शहरमा दर्जनौं रकेटहरू प्रहार गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाजा, २७ पुस । हिजबुल्लाहले इजरायल विरुद्ध धेरै आक्रमण गरेका छन् ।

लेबनानी समूहले इजरायली सेनाले उनीहरूको एम्बुलेन्समा बम प्रहार गर्दा दुई लेबनानी चिकित्सकको हत्याको जवाफमा किर्याट शमोना शहरमा दर्जनौं रकेटहरू प्रहार गरेको बताएको हो ।

हिजबुल्लाहले इजरायली स्थानहरू विरुद्ध अन्य सैन्य कारबाहीहरू पनि घोषणा गरेको छ । जसअनुसार लेबनान– इजरायल सीमाको केन्द्रीय क्षेत्रको बिर्केट रिचे नजिक इजरायली सेनाको भेलालाई लक्षित गरेको उसको भनाइ छ । तर, सो हमलामा के कति हताहत भए, त्यसको पुष्टी भने अझै भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार