जेठ ७, २०८१ सोमबार May 20, 2024

स्नातक तहको परीक्षाफल प्रकाशित (नतिजासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह दोस्रो बर्षको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वल्खुले गत २०७६ शाल श्रावण महिनामा सञ्चालित व्यवस्थापन संकाय तर्फको स्नातक तह चार बर्षे बी.बी.एस दोस्रो बर्ष २०७६ को परीक्षाफल शनिवार प्रकाशित गरेको त्रिविले जनाएको छ ।

उक्त परीक्षाफल हेर्न को लागि यहाँ क्लिक गर्नुहोला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया