असार २०, २०८२ शुक्रबार July 4, 2025

पाकस्तानी सेना प्रमुखले निर्वाचन आयोगलाइ धन्यबाद दिदै भने, ‘अब देशमा स्थिरता होस्’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामबाद ।  पाकिस्तानको चुनावी नतिजामा सेना प्रमुखको भनाइ बाहिर आएको छ ।

सेना प्रमुख असिम मुनीरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएका छन् । असिमले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद समेत दिए ।

शनिवार सेना प्रमुख असिम मुनिरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन । साथै, असिमले यो निर्वाचनबाट देश अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेकोसमेत बताएका छन ।

असिमले यो निर्वाचनबाट देशले अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नको लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

पाकिस्तानी सेना प्रमुखले सबै लोकतान्त्रिक शक्तिलाई सम्हाल्ने सरकारले राष्ट्रिय उद्देश्य पूरा गर्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनले राजनीतिक, आर्थिक स्थायित्व, शान्ति र समृद्धि ल्याउने कामना पनि गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार