श्रावण १९, २०८३ मंगलबार August 4, 2026

समीक्षा अधिकारीको ‘मुना मदन’मा सरिका र श्रीकृष्णको रोमान्स (भिडियाे)

अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ४ फागुन । गायीका समीक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत बुधबार गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो।

गायिका समीक्षालाई गायक गोविन्द पौडेलले साथ दिएका छन्। गीतको शब्द/स‌ंगीत विजय अनुरागले गरेका हुन्।

गीतमा अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस् :  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया