मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेत्रहीन राष्ट्रिय क्रिकेट : कर्णालीले लुम्बिनीलाई २९ रनले हरायो

प्लेयर अफ द म्याच कर्णालीका यज्ञ बहादुर थापाले ५७ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाँकेको कोहलपुरमा जारी नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।

कर्णालीले लुम्बिनी प्रदेशलाई २९ रनले पराजित गरेको हो । लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले जबाफी ब्याटिङ गर्दै १६ ओभरमा अलआउट हुँदा १२८ रन मात्र बनाएको थियो । प्लेयर अफ द म्याच कर्णालीका यज्ञ बहादुर थापाले ५७ रन बनाएका थिए ।

प्रतियोगिता क्रिकेट संघ नेपालको आयोजना भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार