मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

१६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

१३ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय प्रतिस्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, ८ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रंगेली नगरपालिकामा १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको  छ। हिजोबाट सुरुभएको प्रतियोगीता फगुन १० गते समापन हुने छ।

नगरभित्र रहेका माध्यमिक तहका विद्यालयरू आदर्श मावि, गणेश मावि चोप्राहा, रत्न मावि रञ्जनीलगायतका १३ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय प्रतिस्पर्धामा छन्।

विभिन्न विधामा हुने प्रतिस्पर्धामा हिजो दौड, कवडी, भलिबल, सटपुट, हाइजम्पलगायतका खेल खेलाइएको छ। उद्घाटन सत्रमा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपप्रमुख भूमा पराजुली लगाउतको उपस्थिती रहेको थियो।

जनप्रतिनिधीहरू बीचमा एकसय मिटर दौड गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार