मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड फुलहमसँग पराजित

फुलहमसँग हार्यो म्यान्चेस्टर युनाइटेड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा युनाइटेड आफ्नै घरेलु मैदान वल्र्ड ट्राफोर्डमा फुलहमसँग १–२ गोलले पराजय बेहोरेको हो ।

खेलको ६५ औं मिनेटमा काल्भिन बस्सीले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ८९ औं मिनेटमा ह्यारी म्याग्वेरले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा (९०+७ औं मिनेटमा) एलेक्स इओबीले गोल गर्दै फुलहमलाई जित दिलाए । २६ खेलबाट ४४ अंकसहित युनाइटेड तालिकाको छैटौं स्थानमा छ । फुलहम ३२ अंकका साथ १२ औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार