असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाबाट मृत्यु हुनेको संख्या ४५६,२६२ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार २ सय ६२ पुगेको छ । संक्रमितको संख्या बढेर ८५ लाख ७६ हजार ७ सय ५६ पुगेको छ भने ४५ लाख १३ हजार ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ४ सय ८६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ हजार ८ सय ६९, भारतमा १२ हजार ६ सय ४, बेलायतमा ४२ हजार २ सय ८८, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ५ सय १४, मेक्सिकोमा १९ हजार ७ सय ४७ र फ्रान्समा २९ हजार ६ सय ३ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार