वैशाख २३, २०८१ आइतबार May 5, 2024

बडा दशैको अवसरमा सामुदायिक संस्थाद्वारा सरसफाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । बडा दशै तथा दिपावली एवं छठ पर्वका अवसरमा नुवाकोट जिल्लाको एकसामुदायिक संस्थाले सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

नुवाकोट जिल्ला लिखुगाउँपलिकास्थित चौघडामा रहेको चौघडा सामुदायिक संस्थाले बडादशैंको अवसरमा चौघडाबजार क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।

सो सरसफाई कार्यक्रमलिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, संस्थाका अध्यक्ष विष्णु लाल श्रेष्ठ,सचिव रामचन्द्रवस्ती लगायत स्थानीय वुद्धिजिवी तथा नागरिक समाजका व्यक्तित्वहरुको पनि उपस्थितिरहेको थियो ।

आफ्नो टोल तथा क्षेत्रलाई आफैले सफा राख्नु पर्दछ भन्ने उदेश्यले संस्थालेब्यानरसहित ¥यालीको समेत आयोजना गरेको थियो । टोल सफा राख्न उदेश्यले सरसफाईकार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव रामचन्द्र वस्तीले युग खबरलाई जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार