वैशाख २४, २०८१ सोमबार May 6, 2024

नुवाकोट बस दुर्घटनामा दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका वडा नं ४ स्थित माछापोखरीमा भएकोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

घाइते मध्ये १२जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते १२जना मध्ये ४ जनाको अवस्था अत्यन्त गम्भीर भएकाले नेपाली सेनाको हेलिकप्टरबाटकाठमाडौं ल्याइएको छ भने अन्यलाई एम्बुलेन्सबाट नै काठमाडौं ल्याइएको छ । घाइतेहरुकोकाठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

प्रहरीले दिएकोजानकारी अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं की २७ वर्षीया मिना तामाङ रचितवन घर भएका ५० वर्षिय ५० वर्षीय बलराम तिवारी रहेका छन् । यस्तै अन्य सामानयभएकाहरुको जिल्ला अस्पताल त्रिशुली, सिटी अस्पताल विदुरमा उपचार भैरहेको प्रहरीलेजनाएको छ ।

शुक्रबार बिहान करिब १० बजे दुप्चेश्वर गाउँपलिका वडा नं ४ को बसेरीभन्ने स्थानबाट त्रिशुलीको लागि छुटेको पासाङल्हामु यातायातद्वारा सञ्चालित ना १ ख६३५६ नम्बरको बस सडकभन्दा २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

बसमा यात्रागरिरहेका यात्रुहरुका अनु्सार बस तिब्र गतिमा गुडेका कारण दुर्घटना भएको हो । एक यात्रुलेदिएको जानकारी अनुसार चालकलाई पटक–पटक आग्रह गर्दापनि बसको स्पिड नघटाएकाकारण दुर्घटना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार