मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

तिलौराकोट गोल्डकपमा थ्रीस्टारको विजयी सुरुवात

कपिलवस्तु ११ लाई हराउदै थ्री स्टार क्लव विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कपिलवस्तुको वाणगंगा नगरपालिकाको बुद्द रङ्गशालामा प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु भएको छ। प्रतियोगिताको सुरुवाती खेलमा कपिलवस्तु ११ लाई हराउदै थ्री स्टार क्लवले विजयी सुरुवात गरेको छ।

थ्री स्टारले ३-० गोल अन्तरले कपिलवस्तु ११ लाई पराजित गरेको हो। थ्री स्टारका निरज चौधरीले ३१ मिनेटमा हेडिङ्ग मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। पुन ३ मिनेटमा थ्री स्टारकै दिपेस घलेले १ गोल थपेका थिए। पहिलो हाफमा २-० को अग्रता कायम गरेको थ्री स्टारले दोश्रो हाल्फमा पुन दिनेश चौधरीको गोल माफत १ गोल थप्न सफल भयो।

आफ्नो उत्कृष्ट खेल प्रदशन गरेका दिनेश चौधरी मेन अफ दि म्याच घोषित भए। यस संगै कपिलवस्तु ११ खेलबाट बाहिरिएको छ भने थ्री स्टार क्लव सेमीफाइनलमा प्रवेश गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार